प्रिय मित्रहरु पर्सा जिल्ला क्षेत्र नं १वीरगंजकी सभासद तथा कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले २०६६ साल कार्तिक २४ गते पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कुटपिट गरेको बिषयमा बिभिन्न व्यक्तिहरु संगको प्रतिकृयाको कान्तिपुर टेलिभिजनको प्रस्तुतीको दोश्रो भाग यहाँ पोष्ट गरेको छु पहिलो भाग यही मुनी पोष्ट गरेको छू तपाइहरुको प्रतिकृयाको अपेक्षा गर्दछू ।
निजगढ नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित
5 weeks ago
No comments:
Post a Comment